यस्ता विकृति र विसंगतिलाई रोक्न मन्त्रीको निजी र स्वकीय सचिवालयसम्बन्धी तत्काल प्रस्ट निर्देशिका बनाएर लागू गर्न र स्वकीय सचिवालयमा कार्य गर्ने कर्मचारीहरुको आचारसंहिता निर्माण गर्नपर्ने अवासेक देखेएको छ । निर्देशिकामा निजी र स्वकीय सचिवालयमा मन्त्रीले कुनकुन तहका कर्मचारी कति जना राख्न पाउने प्रस्ट व्यवस्था हुनु पर्छ ।
भिडियो हेर्नुहोस्
(फोटो अथवा भिडियो हेर्नुहोस)
|
|
|
0 comments:
Post a Comment