Select Menu

(फोटो अथवा भिडियो हेर्नुहोस)

काठमाडौं, श्रावण १ । नेपाली सेनामा मंगलबारदेखि नयाँ कार्यालय पोसाक लागू गरेको छ । सेतो सर्ट र हरियो पाइन्टसहितको नयाँ पोसाक पहिलो चरणमा सैनिक मुख्यालय र उपत्यकाका विभिन्न इकाइहरूमा कार्यरतका लागि लागू गरिएको छ । सैनिक स्रोतका अनुसार नयाँ पोसाक आइतबारदेखि मंगलबारसम्म तीन दिनका लागि मात्र लागू हुने छ । अन्य चार बार पुरानै पोसाक लगाउने स्रोतले बतायो । पोसाक सिलाइमा ढिलाइ भएकाले मुख्यालय र उपत्यकाका विभिन्न इकाईका सबै सैनिकले भने नयाँ लगाउन पाउने छैनन् । ज(जसको सिलाइएको छ, उनीहरूले मंगलबारदेखि र अन्य सबैले साउन मसान्तभित्र नयाँ पोसाक लगाइसक्ने स्रोतले बतायो ।

भिडियो हेर्नुहोस्

(फोटो अथवा भिडियो हेर्नुहोस)

0 comments:

Post a Comment

 
Top